चिठ्ठीः–आफूले चेतेपछि थाहा लाग्छ...


फाल्गुन ३, २०८२, आइतबार | राति ०९:११ बजे | 95


चिठ्ठीः–आफूले चेतेपछि थाहा लाग्छ...

कुमार लघु, ख्वप
यो ख्वप हो । ख्वपले जब सबैले आ आफैले स्वाद लिन्छ अनि थाहा लिन्छ । जब आफैलाई पर्छ र आफैले गर्दा मात्र थाहा हुन्छ । आफूले सोचे जस्तो हुन्छ थान्छन् । विरलै मात्र कुनै परिस्थिति आफ्नो कावुमा हुन्छ । नत्र परिस्थितिसित फेस गर्नुपर्ने हुन्छ । त्यसैले यहाँ उखान सम्झन परेछ । भनिछ, यो मान्छेलाई कहिले जिउँदो मान्छेको हात फेला पर्छ तब मात्र चेतिन्छ । आफ्ना ईष्ट मित्रहरूलाई पनि व्यापार व्यवसायमा घुमफिरमा खर्चमा र काम काजको जिम्मेवारिताको बोज र अधिकार उपयोग गर्न दिनुपर्छ । तबमात्र उसले ए काम र कममा सफलता पाउन त कठिन रहेछ भनेर अनुभव लिने जगात लिन्छ ।
  आज विहान फोन आए छ । मैले त्यो जिम्मेवारी लिन नसकिने भयो अर्कैलाई लिनु पर्ने भयो भने, फोन लगायो । ठिक छ  ल ल हुन्छ भनृर एकआर्कोले सुनायो । नेतृत्व गर्न त गाह्रो छ ।  त्यसैले पालैपालो वरावर रोतेशन गर्न पर्छ नयाँ पुस्ताले वरपनि अनुभव कठिन गाह्रो र सजिलो झेल्न पाउने हुन्छ । त्यसले गर्दा जिवननमा सिकिन्दै जाने अवसर पनि लिन पाउने हुन्छ । 
जिवनकोलभोगाई नै अनुभव हो त्यसैले बाल वालिकाहरूले पनि परिक्षावाट धेरै नै अनुभव र सिकाई सिकछन् । हाम्रो भोगाई दैनिक जिवनका कामकाज आदि इत्यादी नै त भोगाई हो । पूर्व पश्छिम,उत्तर,दक्षिण हिमाल पाहाड तराई उकालो ओरालो गर्ने विभिनणन भ्रमणहरू नै अनसभव र सिक्नको निम्ति नै हो । वालवालिकाहरूलाई ,यसवाहरूलाई र कार्यकर्ताहरूलाई होस् मैदानमा ओर्लेर मैदानमा घुम्न र फेस गर्ने वारम्वार अवसरहरू दिने गर्नु पर्छ अनि मात्र यो चिज त्यो चिज नरम बाक्लो साह्रो समयको खयाल राख्ने इच्छाशक्ति लिन्छ र दउने फर्काउने चाहाना राख्छन् । मैले धेरै साथीहरूलाई अवसर दिएको छु । कठिन नरम गरम कठिनाईले सिकेको पाएको छु । ती भाइ बहिनी दाइ भाईहरूले जिवनमा फलानाले गर्दा यो फिन गर्न पाएको धेरै उदाहरण राखेको छु सुनाएको सुनेको छु । नयन नयाफभाई बहिनीहरूलाई पनि य‍चुनावले कहि कतै जाने र जानू पर्यो भनेर भन्दा पछाडि नहट्नु होला । भोलि पर्सि गरौला जाउला भनेर भन्नू भयो भन्ने त्यो अवसर जिवनमा कहिले आउने छैन् है 
 ल अब बल मैले जिम्मा दिएको केरा गर्ने भाईको कुरा प्रसंग बस सबैलाई मिल्ने गरेर यो चुनावकोले युवाहरूलाई पढ्ने लेख्ने घुम्ने मानिसको कुरा गर्ने सुन्ने र प्यवहार र पैसा खर्च हुने जथाभावि पैसा खर्च गर्न नहुने र बोमा बोल्न र खर्च गर्नलाई जो हो गरिराख्नु पर्छ । 
राजनीतिमा पनि बोल्दा बोल्दै प्रहरीले सकातेर लगेकमा त्यो ठाउँमा अहिले तत्कालमा आफूले नेतृत्व लिनु पर्ने दिनुपर्ने हुन्छ । त्यसैले जहिले तयारी अवस्थामा वस्नुपर्छ भनेको छ। मैले पनि धेरै वर्ष त्यस्तो ठाउँमा बसेर काम पूरा थरेर मात्र अरूले हाम्रो लेखाजोखा गरेर चिनेका हुन्न् ।
अहिले त स्वास्थले साथ दिएन् ।अहिले त राजनीति अलि होलो छ। पहिला जूलुश र मसाल जुलुश गर्न खूव चनाखो हुनु पर्थो । अहिले चुनावमा घुम्ति चुनाव प्रचार गर्न आएकाहरू कमैछन् । यो कार्य त ११ र १२ कक्षा पढेकाहरूले गर्नु पर्ने हो जस्तो लाग्छ । तिमीहरू पनि समाजको लागि उपयोगि वन्नफाई समाजमा आफ्नो परिचय आफैले दिने गर्नु राम्रो हो। जतावाट आए पनि चुनाववाट अल्ग भाग्न नसकिने रहेछ । घमीफिरी तानसेन पाल्पा झै जो कोहि पनि भक्तपुर नआई र भक्तपुरको प्रत्यक्ष अवलोकन र भ्रमण नगरिकन परिपक्वो नहुने देखिन थाली सक्यो जो पनि राजनीतिज्ञ वकिल ,मेयर उपमेयर मन्त्री प्रदेश सरकार भक्तपुरको भ्रमण नगरि आफ्नो उद्देश्य र कार्य योजना वनाउने रहेछ । जब भक्पुर घुमेर जान्छ आफ्नन्ह वासस्थानमा केही नकेही त गरेर आफ्नो भ्रमणलाई पूरा भएको थान्नेहरू धेरैको यात्रा विवरण, यात्रा संम्भव भएको कुरा यदाकदा सुन्न पाईछ ।कितावहरू पढ्न पाईछ।
आजलाई चिठ्ठी लामो भयो कि भनेर विचार गरि  विदा हुन्छु।
जहा जताकाले नि देशभक्त पार्टी १२० जना उठेको पार्ट र ५९ जिल्लामा उम्मेदवारी दिएर चुनाव उपयोग गर्ने पार्टीमा मतलान गर्न वा मादलमा छाप हालेर जिताउनु हुने छन् भन्न पूर्ण विश्र्वास लिएर अगाडि  लम्कन्छु ।  धन्यवाद 
२०८२÷११÷०३ गते ,

Comments