फागुन २१ को निर्वाचनः भक्तपुर १ बाट कुन पार्टीबाट कोको उम्मेदबार ?
माघ १, २०८२, बिहीबार | विहान ०९:४८ बजे | 200
नेपाली कांग्रेसबाट बाबुराजा जोशी
नेकपा एमालेबाट सोमप्रसाद मिश्र
राष्टिय स्वतन्त्र पार्टीबाट रुकेश रञ्जित
नेपाली कम्युनिष्ट पार्टीबाट सुदर्शन पराजुली, हरिराम लवजू र साजन प्रजापतिमध्ये एकजना ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट निश्चित हुन बाँंकी ।
