जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगितामा विनायक प्रथम


पुष २८, २०८२, सोमबार | राति ०९:४९ बजे | 195


जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगितामा विनायक प्रथम

जिल्ला ट्राफिक कार्यालय, चुनदेवीको आयोजना र जिल्ला प्याब्सन भक्तपुरको समन्वय एवम् ट्राफिक सप्ताह-२०८२ को पावनअवसरमा "ट्राफिक नियमको पालना विकसित समाजको परिचय हो" भन्ने शीर्षकको जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियाेगितामा यस विद्यालयकी मेधावी छात्रा अमृता गोलेले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ। आज पुस २९ गतेका दिन भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसर को आयोजनामा भएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीज्यूले उत्कृष्ट स्थान हासिल गर्नुभएका अमृता गोलेलाई रु नगद ५ स्वर्ण पदक र विद्यालयलाई सिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ।

Comments