मलाई थाहा भएको हाम्रो नयाँ वर्षको कुराहरू


पुष १७, २०८२, बिहीबार | विहान ०९:०८ बजे | 95


मलाई थाहा भएको हाम्रो नयाँ वर्षको कुराहरू

कुमार लघु ख्वप

नमस्कार भाइ बहिनीहरू मलाई थाहा भएको हाम्रो नयाँ वर्षको कुराहरू वारेमा भाइ बहिनीहरूलाई जानकारी गर्न मन लाग्यो । नयाँ वर्षमा सद्वुध्दि पलाआेस्। भाइ बहिनीहरू Happy New year of 2026, bye bye of 2025 year . सम्पूर्ण नेपाली र विश्र्वका जनताहरूला,,ई नयाँ वर्ष 2026 को हार्दिक शुभकामना छ , अनि धन्यवाद छ , 2026को समयलाई नेपाली सबैले र विध्यार्थीहरूले नयाँ जोश जागरणमा आएर नयाँ खाना किताब अध्धयन नयाँले 2026 को सोच र कार्य योजना अनुसार नयाँ विचार र उद्देश्य मुताविक अगाडि वढ्न सकोस् । भाई बहिनीहरू विध्यार्थीहरूले अध्धयन र सोच नयाँ ढंगबाट ल्याएर 2026 को अबधिमा सफलता प्राप्त गर्न सकोस् । हाम्रो नेपालको नयाँ वर्ष जस्तै अहिले आज अंग्रेजी नयाँ वर्ष 2026 हुन्छ भोलिवाट । हामीलाई नयाँ वर्षमा रमाईलो गर्न लागे जस्तै अमेरिका जापान,चिनिया,जर्मन, वेलायत र अन्य देशमा पनि नयाँ वर्ष भोलिवाट हर्ष उल्लासका साथ मनाउनँछन् । हाम्रोमा भए टाैमढीमा नयाँ वर्षमा रथ तान्नछन् र गाहिटीमा रथ जुडाउँछन् । ती माथीका देशका जनताहरूको मुलुकमा पनि विचिन्न जात्रा पर्वहरू मनाई नयाँ वर्षको उपलक्ष्यमा रमाईलो गर्ने चल्न छन् । सबै मुलुकमा आ आफ्नो परम्परालाई आ आफ्ना ढंगले नयाँ वर्ष मनाई घुम्ने खाने यात्रा गर्ने अवसरको उपयोग गर्छन् । नयाँ वर्षमा तिमी हामीले आफूलाई मन परेको पहिरन पहिरेर गाउँ ठाउँ चाहारे जस्तै पिङ्गजवन जङणगलमा घुमेर रमाउँदै हप्ताै हप्ता देश छोडेर परिवारसंगै भ्रमण गर्छन् । विदेशीहरूले योवनावध्द ढंगले नै नयाँ वर्षमा घुम्न पैसाको वन्दोवस्त गरि राखेको हुन्छ । पैसाले भ्याउने ठाउँमा घुम्छन् । उनीहरू दुई चार दिन दुई, चार हप्ता घुमेर नै नयाँ वर्षको उपलक्ष्यमा जिवनको सम्झनाको निम्ति देश छाडेर घुम्नेहरू धेरैछन् । अहिले हेर्नुस् हाम्रो देशको विभिन्न भागमा वाहिरीया पर्यटकहरूको घुईचो देख्ने छाै । अनि हाम्रो देशको सरकारले पनि नयाँ वर्षलाई ध्यानमा यो नेपालमा टुरिष्टहरू आउने सिजन हो भनेर मख्ख हुन्छन् । यो वर्षमा र गएको वर्षकोमा कति टुरिष्टहरू आए र गए भन्ने वारेमा चर्चा र सम्पादकहरूले र पत्रकारहरूले विगतको टुरिष्टको वारेमा लेखहरू र नेपालको ठूल्ल ठूल्ला होटलमा पाउनाहरू खचाखच भएको र बुकिङ् भएको कुराहरू पत्र पत्रिकाहरूको लेख आउनेछन् । हाम्रो जनवरी र फेब्रुवरीमा टनाटन पर्यटकहरू घुमिरहनेछन् पर्यटकहरू हाम्रो देशमा पर्यटक घुम्न आएमा विदेशी मुद्रा धेरै कमाउने अवसर आयो है ।पर्यटक हाम्रा पाहुना हुन् । पर्यटकहौले गर्दा हाम्रो दाजु भाइ बहिनीहरूले रोजगारहरू पाउँछन्। भाइ बहिनीहरू नयाँ वर्षमा घुम्ने चलन आयो । पहिले भए घरमा जे छ पकाई र लगाई जात्रा हेरेर रमाई समय विताउने चलन थियो अहिले त्यस्तोको चलन अर्कै भयो । अहिले त हाम्रामा घर पकाई पुग्ने ठाउँमा होटेल र देवी देवस्थल घुमेर परिवार निस्केर खाने चलन ल्यायो । हामी कहाँ जस्तै तिनीहरू पनि घुमेर नै रमाउने चलन भयो । उनीहरूको हामी नेपालीहरू जस्तै घुमिफिरी घरको वास नै छोडेर र आ आफ्नै देशको परम्परा अनुसार जात्रा र नयाँ वर्ष मनाउने चलन छ। आजलाई यहीसम्म रोक्छु । अरू मुलुकमा आजलाई देशभर विदा दिएको हुनेछ। विदा लिएर आफ्ना परिवार मिलेर रमाईलाे खाने पिउने घुम्ने कार्य हुन्छ । नयाँ वर्षले नयाँ जिवनमा जोश जागरणले उर्जा थपेको हुनेछ । देशभर मानव जातीले स्वतन्त्रताको महसूस गर्ने अवसर हो । विध्यार्थीले पढ्ने लेख्ने र नयाँ कितावको खोजी खोजी पढ्ने योजनाका साथ नयाँ लेख्कहरूले कति कति शान्त र सुरक्षित ठाउँमा बसेर नयाँ किताव सिर्जना गर्ने उत्साहित हुने दिनको कल्पनालाई साकार पार्ने दिनको रूपमा ग्रहण गरिनेछ । नयाँ उत्पादन कर्ताहरूले आफ्ना व्यापार व्यवसाय बढाउनलाई र उत्पादन गरेको सर सामानहरू बजारमा ल्याएर बिक्री वितरणमा हात अगाडि वढाउँछन् । यो नयाँ वर्षमा नयाँ आविष्कारलाई जन समक्ष ल्याउने समय हो । जस्तै लुगा फाटो विभिन्न किसिमका व‌ैज्ञानिक आविष्कारलाई निरन्तरता दिएको हुनेछन् । चिनले यही मा‌ैकाको प्रयोग गरेकाछन् । आज जनवरी १ हो भाइ बहिनीहरू , जनवरीको नमस्कार शुभ विहानी हो । नेपालमा पनि अरू विदेशीहरूको नयाँ वर्षमा रमाउनेहरू छन् । ती दिन त्यस्ताको निम्ति खुसीको दिन हो । आधुनिक जमानामा नयाँ वर्ष भनेर धनाध्यहरूले यो नयाँ वर्षलाई बाहिरी व्यवस्थापनमा परिवारका सदस्यहरूको सहभागितामा नै समय उपयोग गर्नेछन् । नयाँ वर्षमा वियर पिउने नयाँ नयाँ ठाउँमा गएर होटेल चाहार्ने खानाको पारखिहरूले खानाको स्वादको नयाँ अनुभव ठाउँको ज्ञाता बन्ने उद्देश्य राखेको हुने छ । व्याबसायिक जिवनवाट स्वतन्त्रता र दिमागलाई आनन्दको फिलिङ्ग गर्ने अवसरको रूपमा लिने हो । फरक मोडमा हुलाै एक क्षण है भाइ बहिनीहरू , विश्र्वको इतिहासमा अमेरिकाले धेरै देशमा 2025 मा खलबल ल्याउन लगाउन जनताहरूमा तनाव थप्यो । कहि कतै उत्पात मचायो है । युक्रेनको युध्द , चिन र अमेरिकाको जानेको र बुझेको भाषामा कोल्डवार पाकिस्तान बङ्गला देश ,भारत र पाकिस्तानको विचमा खज्यामज्याङ , जापानको साथै अन्य मुलुकमा देश देश भित्र डामाडोल मचाउन र शासन शत्तामा रहेकालाई निकाल बाहार गर्न नयाँ जेन्जीहरूलाई अमेरिका र भारतले मिलेर शासना दिन भ्यायो । नेपाल अछुतो रहेन् है भाइ बहिनीहरू नेपालमा भाद्र २३ र २४ गते जन्जी z लाई सरिक गराई शासक पार्टीलाई राजिनामा गराई छाड्यो । त्यस्तै १७ फेबुआेरिमा इण्डोनेशियाको जाकार्तामा हजाराैको साथमा जेन्जी आन्दोलन सुरू र भ्रष्टाचार र नातावाद र शुसानको माग राख्न लगाई आन्दोलन अगाडि वढायो । अक्टोवर ९ मा अमेरिकाले अघि सारेको २० वुँदे गाजा शान्ति योजना हमास र इजरायलव्दारा हस्ताक्षर र युध्द विरामसंगै कैदी बन्दी साटासाट सम्वन्धि सम्झाैतामा सहमति ,२२ नोभेम्वरमा अफ्रिकीको जोहानेसवर्गमा जेन्जी -२० को सम्मेलन गराउन सफल छन् । नेपालमा नयाँ प्रधानमन्त्री गराउन सफल भयो । 2025 मा विश्र्वमा आतंकको कति सुरूवाट र अन्त भएको जनमानसले आभास गरेकाछन् । एकतिर जनताले अबका दिनमा स्वतन्त्र रूपले जिवनमा आनन्द लिने प्रयत्न पाउने आसाका साथ २०२६ को शुभकामना दिन्दै विदा हुन्छु । विश्र्वका जनताको जय होस् । भोलि थप्छु । २०८२/०९/१६-१७ गते

Comments