ख्वप्रिग खाद्य महोत्सव २०८२ हुने


पुष ५, २०८२, शनिबार | विहान ०८:३२ बजे | 125


ख्वप्रिग खाद्य महोत्सव २०८२ हुने

भक्तपुर । ख्वप्रिग इगलिश एकेडेमी लिवाली भक्तपुरको आयोजनामा ख्वप्रिग खाद्य महोत्सव २०८२ हुने भएको छ । महोत्सव पुस ५ गते शनिबार आज हुने भएको हो । महोत्सव विहान ११ बजेदेखि तीन बजेसम्म हुने जनाइएको छ ।  

Comments