इज्जत के हो ?


फाल्गुन १, २०७७, शनिबार | विहान ०१:५८ बजे | 80


कुमार लघु


जुँगे हो किन त्यो पदलोभ लाग्यो
देसको राष्ट्र प्रमुखको पद ताक्नु पर्ने
इज्जतफालेर हुलमा हुलसितमिसीन गयौ
त्यस्तो हिड्नेहरू त मासु खाने वाघहुन्
किन कि वाघ जताततै दौड्छ किन ?
आफैले सोचआफू कता छौ
जमानामा युध्द हाँकेको रे
खोईत धैर्यता
फर्केर विचार गर्नपर्ने हो ?
आन्दोलनले संसद फर्के नै ल
ऊही टुरटुरे नै उच्च ओहदामा टिकल्ला ?
वाघले हाडखान नपाएर टोलटोल चहारेको हो?
उस्तै आज देख्छु जिल्लाजिल्ला दौडाहमा छन्
समाजमा बसेपछि सहनशिलता चाहिन्छ
समयले चाहेको व्यक्तित्वलाई पक्रेर ठाउँमा राख्छ
यो जङ्गल होईन् ,
यो त जङ्गलमा मात्र चल्ने हो
महत्वपूर्ण व्यक्तिलाई जिम्मेवारीता दिन्छ
जनताको असलमान्छे पदमा पुगेपछि
जनताले सुखपाउनुपर्छ खोई त्यो सुख
देसरोदनमा आँखाले छलाङ्गमार्न परेको छ ,
शस्सत्र संङ्घर्षले उल्टाउन सकेनौ किन ?
अब के होला र?
तिम्रो २ लाख र ३ लाखले के छलाङ्ग मार्ला र ?
अब त चुनावले देखाईहाल्नु पर्छ
त्यो बेकारको लहैलहैले शक्तिमात्र नाश होला
कति दिन आन्दोलनमा विताउने
जुलुसको कमाईले परिवारलाई कतिदिन धान्ने
नेपालीले त हाम्रो औक्कात जानेकै छन्
आउने साललाई इज्जत जोगाऔँ
इज्जत थाहा लिउ ,धोती फुस्केला
अनि तल्ल देख्ला धृतराष्ट् सोच वाघ
वुढो बाघले सिकारखेल्न सक्दैन
जङ्गलको एरिया अल्याख क्षेत्रफल लामो छ
आर्काे वाघले जेल खोलेरसानिङ पाठको
गोन्जालोलाई झै आजिवनजेलमा थुन्नला
यो सत्य हो
होशियार हुनुपर्ने होकी ?

Comments