नेपाललाई ल्वाप निल्न के बेर ?
कार्तिक १४, २०८२, शुक्रबार | विहान ०९:०४ बजे | 180
कुमार लघु, भक्तपुर
देश वेथितिको श्रृखला लिएर अगाडिको वाटोमा अनेकन अप्ठेराहरू पार गर्न तयार रहनुपर्छ । वेथितिकाले नै नियम कानूनलाई नियमनमा राख्न नि समय परिस्थिति छिमेक र जनताले साथ सपोर्ट नदिई हुन्न । के देश हेरक दिन वेथितिमा रहयो भन्ने साम्राज्यवादको आँखामा यो देश पर्छ । ल्वाप निल्न के बेर ?
नेपाली जनताले विचार गर्ने वेला हो । नेपालीले नेपालीहरूलाई नै त्च्यापुमा पारेर त यो स्थितिको वातावरण तय भएको हुन्छ । समय छदै नेपाली एक भएर नेपाललाई वचाऔ ।
नेपाल दिनानुदिन संकटमा चालै नपाइकन फस्दै र फसाउँदै छ । नेपालको संविधान जवर्जस्ती वर्तमानमा के कानून हो मिलाई संशोधन नभएसम्म देश पेनडुलम भएर यथास्थितिमै रहेर विकासको बाधा भएर रहनेछ । कानून विधहरूले बेतिथिवाट सरकारमा रहेकाहरूलाई सुझाव र सल्लाहले मद्तको आवश्यकता छ । हुन त नियममा बसेर कसैले पनि कानून बनाउन सक्ने छैन् । रूलमा वस्ने र बसेर वनाउनलाई नै हतार गरेर पद् मा बसेकाहरूलाई जनआन्दोलनले हुत्याएको हो । नियममा बस्नेहरूले आफ्नो भलो मात्र त हेरेकोले नै यो स्थिति आएको कसलाई थाहा छैन् ? हो त्यसलाई नाधेर आफ्नो मान्छे त्यो कानून संशोधन र अड्डालतको पोष्टमा नियुक्ति दिएर निकालबाहार गरेर नै कानूनलाई सजिलो तरिकाले लेख्न गर्न तयार गर्न समय अगाडिको वाटोमा छ । सरकारमा बस्नेले थिङक ठ्याङकरहरूसित विचार विमर्श गर्न आवश्यक छ।
कानून विधहरूसित र पार्टीको मानिसहरूलाई विचार दिन सल्लाहरू लिन्दै आफ्नो उद्देश्य अनुकूल नगई हुन् । विपक्षले भने जस्तो वस्ने हो भन्ने त सत्ता छोडेर कासीवास गरे राम्रो हुन्छ । आफ्नै तरिकाले नि अगाडि वढ्न र वढेर काम नगरेसम्म बाटो सोझिने छैन् । खोइ कानून संशोधन गर्न आफ्ना पक्षको समिति वनाएको ? भित्र भित्र तयार गरेर नेपालका बुध्दिजिवीहरूलाई साथ र संगत गरेको हुनुप–र्यो । देशलाई आपत् आउँदा बुध्दिजिवीहरू साथ दिन्छन् लिन पनि जानुपर्छ ।
देशलाई संकट पर्दा बुध्दिजिवीहरूले मद्त गर्ने र मद्त लिनु पर्छ। देशको बुध्दिजिवीहरू पनि समयमा नबोले आफ्नै महत्व घट्छ । महत्व लिनलाई देशलाई आपतमा सहयोग हुनुपर्छ । पछि समयले पार गरेपछि बुध्दिजिवीहरूको महत्व हिन हुन्छ । महत्व लिन जानुपर्छ । सरकारले पनि महत्व दिएर काम गरे व्यक्ति र सरकार चलाउनेहरूलाई पनि सजिलो हुन्छ । मौकामा हिरा फोरेर हिराको लाईट लिन जाने मात्र असल खुवीको काम लाग्ने हुन्छ । अन्नको काल पृथ्वीको भार भएर नवस्नु हुन अनुरोध छ । जोड्तोडका साथ काम गरे अन्न फलछ भन्ने जस्तै देश सप्रिन्छ । जनतालाई ,सरकारलाई र देशलाई वुध्दिजिवीहरूले आत्मा संन्तोषले सास लिन पाउने हुन्छ । वेतिथीमा आपतमा देश वनाउनलाई अहिले वुध्दिजिवीहरूको महत्व छ। महत्व दिनेले र महत्व लिनेले यस तर्फ सोचेर कार्य गरेमा सुनमा सुगन्ध भनेको जस्तो हुन्छ ।
अन्तमा जनताले देशलाई जोगाउने र देशलाई विकासको श्रृङखला उभ्याउने मौका यहि हो भनेर हातेमालो गरे सबैको भलो हुन्छ । बेतिथीलाई न्याय संगत गर्न पहल थालौ । अहिले अगिलो कानून अनुसा केही मिलेको छैन् । तै पनि समयलाई च्यापेर अगाडि वढ्ने कोसिस हो ।
२०८२÷०७।१३
