जेन्जी z को सडक दबाब
असोज ६, २०८२, सोमबार | विहान ०७:४४ बजे | 190
कुमार लघु, ख्वप
नेपालमा फेरि सडक आन्दोलन देखिन्दै छ। संङ्लो जीवन भएका मन्त्रीहरू आवश्यक छ । आन्दोलनमा आएका आन्दोलनकारीहरू विभाजन हुने हो कि को वातावरण आईरहेको छन् । जेन्जीको अवस्था छ। संवैधानिक अभिमत अनुसा, अगाडि वढ्नु पर्छ।आन्दोलनकारीहरूले लिखित रूपमा मूख्य मागहरू राख्ने आँट हुनुपर्छ। अहिलेको आफ्न सरकारसित राख्ने हुनुपर्छ। सडकमा भएका आन्दोलनकारीहौले दबाबहरू माग पूरा नहुनजेल सम्म निरन्तर चलाई राख्नुपर्छ । आन्दोलनले डगमगाउन दिनु हुन्दैन् । मूख्य मागहरूमा विगतमा डुलोमा पसेर उकुस मुकुसमा बसेर बाहिर आएर आन्दोलनकारीहरूको विरूध्द आवाज राख्न थालेका छन् । भ्रष्टाचारीहरूलाई जनताको कठघरामा उभ्याउन नल्याए सम्म यस्तै मुसाहरू चुई चुई कराउन थाल्छ । जेन्जी z ले पनि विदेशीको कहकाउमा आन्दोलन गर्नु मुर्खता हो। आफ्नै नेपाली मनले शुसासन दिनलाई आन्दोलन गरेको भए नेपाली जनताको भलो हुन्छ । यदि अरू विदेशीको सल्लाहमा हो भन्ने आन्दोलन विचैमा तुहिछ। अहिले यो जेन्जी z को आन्दोलनलाई अरूले हाम्री नेताले हाम्रो आन्दोलन हो के माअोवादीले भनेको हो कि क्या हो ? जन समक्ष हो भन्ने केही छैन् । होईन् भन्ने जेन्जी z को नेथाहरूको होईन् भनेर खण्डण आउनु पर्छ । के छ ? पत्रकार सम्मेलन गरेर जनतालाई यो के प्रष्ट हुनु अनिवार्य छ। सरकारवाट आनदोलन कारीहरूको माग पूरा गराउन दैनिक रूपमा आन्दोलनले दबाव दिईरहनु पर्छ । पछाडि हट्नु हुन्दैन् । आन्दोलनकारीहरू कति सहादत गरेर यो संसारवाट विदा भए अरू घाइतेहरूलाई हे,विचार गर्ने टोली पनि हुनुपर्छ । सरकारको पक्षवाट घाइतेहरूका भनेको छ । तर यहाँ यदाकदा घाइते उपचार पछि डिसचार्ज हन खोज्दा खर्च क्निन गर्न पर्छ भनेर अल्जाई राखेको पनि सुनमा आएको पाईछ । यता पट्टि ध्यान दिने हो कि ? आन्दोलनकारीले ब्राह्माले हेरेको जस्तो हेर्नुपर्छ है । आनदोलनकारीले माग लिखित रूपमा सम्वन्धितलथरठमउमा बुझाउन ढिलो नगर्नुि् । तत्कालै टोलि खताई तुरून्त दिनुहुन पनि नेपालीको अनुरोध छ । ती मागहरू जनताको अगाडि आउनु पर्छ । सरकारले पनि आन्दोलनकारीसित मागलतुरून्त लिएर वार्तामा बसेर पूरा गराउन कतिबड हुनुपर्छ । देशको विज्ञ टोली राखेर समस्याहरू समाधान गर्ने पक्ष तयार हुनु आवश्यक छ । जे जति जसले भए पनि जनताको पक्षमा धेरै नोक्सान छन् । सरकार र आन्दोलनकारी पक्षले सहिद परिवरलाई विचार के कुराले गर्न सकिन्छ हेर्नुपर्छ । जेन्जी z को सिध्दान्त के हो ? दर्शन के? जन समक्ष लिखित आउँन पर्छ । उद्देश्य र विषेशता के हो ? कुन दर्शन विचारवाट प्रभाबित हो ? निश्चित नेता को हो? उ सक्कलि उ नक्कलि भनेर आईरहेकाछन् । वक्तव्यले नेपाली जनतालाई मूखय नेता यो हो भनेर झनै स्पष्ट हुने देखिन्छ । अन्तमा धन जनको क्षति नहोस् । मार्ने लखेटने नहोस् । आन्दोलनमा सयमता अप्नाउनु नै सुरक्षित अवतर गर्नु नेपालीको हित देखिन्छ । कति ङाईतेको भविष्यको वारेमा पनि सोचनिय कुराहरूको वारेमा पनि सरकार सित विचार विमर्श गर्न पर्ने विषयवस्तु छ । समाधान गर्दा भविष्यलाई पनि अध्धयन गरि समाधान लिई जानुपर्छ ।
२०८२/ ०६/६ ,भक्तपुर
