‘कति राम्रो’ म्युजिक भिडियो सार्वजनिक


माघ १८, २०७७, आइतबार | दिउँसो ०३:३३ बजे | 20


 काठमाडौं । गायक राजु बराल र गायिका मेलीना राईको आवाजमा ‘कति राम्रो’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विशेषगरी सिन्धुलीलाई समेटिएको गीतमा राजन राज शिवाकोटीको शब्द र संगीत रहेको छ । यसको डाईरेक्टर राजेश पुमा राई, एरेन्जर एमोस तामाङले गरेका छन् । भिडियोमा निराजन प्रधान र कुशुम गुरुङअभिनय रहेको छ । गीत देबिथान मिउजिक युट्वुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गायक राजु सिन्धुली फिक्कल गाउँंपालिकाका प्रवक्तासमेत हुन् ।

Comments