जेन्जी z को शक्तिशालि सञ्चार हो ?


असोज २, २०८२, बिहीबार | दिउँसो ०२:०६ बजे | 135


जेन्जी z को शक्तिशालि सञ्चार हो ?

कुमार लघु,ख्वप

जेन्जी z को सञ्चार हो शक्तिशाली है । एक सूचनाको शक्तिशाली पाव, भाद्र २३ ले देखाई दियो ५० वर्ष कक्षा लिई तयार पारेका नेताहरूले भन्दा नि शक्तिशाली पावर हो। २४ गते नै देशमा तानाशाहको बोली व्यवहार संसदिय दलले दिएको सकारात्मक सोच विचारमा आउन नचाहाने दलहरूलाई नर्कमा पु-र्याएर पछा-र्यो हो ? जनताले पनि पुराना दलहरू कहिले पटन होला भनी मन मनै सोचेको त थियो नै हो । हो कहिले काहीँ कुचो र च्वाफी बार्दा गएन भने हावाहुरीले उदाई लग्छन् भनेको यही हो । जनताहरू कुकर्म गर्न दलहरूलाई नर्कमा पछारेको खुसीले मजणजामा सुस्ताई रहेको जस्तो आनन्द लिई रमाई रहेका छन् । भन्न हुन्न गरेको ठिक छ भन्न हुन्न मुक्क दर्श भएर जनताले नि आन्दोलनमा साथ दिएको माहोललाई नियाल्दा देखिन्छ । यो माहोल ल्याउन त प्रत्यक्ष र अप्रत्यक्ष रूपले जेन्जी आन्दोलनलाई साथ र सहयोग पुगेको किटा टिप्पणी आईरहेको पाईन्छ । कति त पार्टीको निकाल बाहारले गर्दा असन्तोषले र नेता कार्यकर्ताहरूको बानी व्यबहारले दिक्क लागेर बसेकाहरूको पनि यस आन्दोलनलाई खतरा मोलेर बल पु-र्याई दिएको यत्रतत्र देखिन्छ । मैले भने जेन्जी z को सूचना र सञ्चना नै शसक्त देखिन्छ । सूचनालाई सबैले मनमा लिएर सम्पूर्ण तप्काका देशबासी नेपालीको साथ सहयोगले नै आन्दोलनले मोड लियो । आन्दोलनमा सरपक कति युवा युवती र संघर्षमा साथ दिएकोलाई जेन्जी z के हो भनेको थाहा नहुन सक्छ । मलाई नै जेन्जी के हो ? भनेर सोधे यसवारेमा अलग कक्षा लिन पर्छ है भनेर भन्ने । हो जेन्जी के हो ? कोवाट संच्चालित हो ? नेता को हो ? के का निम्ति अंग्रेजी नामले स्थापना भएको हो ? कुनै कहि अगि पछि सुन्नमा आएको सस्थाको नाम होईन है भने । संञ्चार ले फाटफुट अहिले कहि कतै कतै मात्र जेन्जी z को सानो तिनो परिचय जस्तै दिन थालेका हुन्न् । जाबो भरखरको आन्दोलनले वा विध्यार्थीहरूले गरेको त हो नि भनेर हेलचेक्याई गरेर र जनताको निम्ति कुनै राम्रो काम नगरी पार्टी र पार्टी नेता र दम्भ गरेर जनतालाई शोषण गरेको परिणाम हो । नेताहरू घमण्ड,ईर्ष्या र अभिमानले यो युवाहरूको जेन्जी- z ले परिवर्तणको निम्ति साहायक तत्व बनेको जनमानसको यम्याई छ । जसल जनतालाई बेमानी गरेको छ । जनताहरू मिलेर पनि स्थानीय ठाउँमा बदला लियो । बदलाले जनताको सुख सुविधाको निम्ति नखट्ने र आफू खाने धनी वन्ने सुख सयलमा जिवन डुवाउनेहरूको हाल झिलिमिली वनाई दियो। जेन्जी -z को शक्तिशाली भनेको सञ्चार माध्यम हो । आन्दोलन हुनु भन्दा महिनाै अगाडि नै फेस बुक, भाइवर,युट्युवमा ,मेसेन्जरमा र ह्वाट्सपले दनादन प्रसार गरेको गरेकै हुन्थो होला । अहिले जुनसुकै काम काज र आन्दोलन गर्नलाई संञ्चार नै मूख्य शक्तिको रूपमा देखिन आएको आङणकल मेरो भयो । नत्र त देश भरी एकै समयमा एकै पटक जुलुस आन्दोलन गर्न कसरी सम्भव भयो उत्सुकताको विषय हो । जे होस यो आन्दोलन गरेर भ्रष्टाचारीहरूको घुर्की धम्की तोडियो । मैले नै जेन्जीहरूको शक्ति भनेकै संञ्चार हो भने निर्क्याैल गरे । धन्यवाद , २०८२/०६/२

Comments