आज चोथाः यसरी हुन्छ नवदुर्गा देवगणहरुको विशेष पूजा
भदौ १०, २०८२, मङ्गलबार | विहान ०६:३६ बजे | 250
नारायणमान वनमाला
मातृसताब्दि कालको मानव समाजमा दानवहरुले दुःख दिरहेको अन्त गर्न श्री नवदुर्गा देवगन (अष्६ मात्रिमा) उत्पति भएर दानवहरुलाई नाश गरिएको ईतिहासलाई मानव समाजमा बाजाको ताल मुकु०८ो सहित पोशाक पहिरन गरगहना खर्ग (हतियार) साथमा भाषको बोल गीती ना६कबा६ दिशा निर्देशन गर्ने उद्येश्यका साथ नेपालकै लामो जात्राको रुपमा हरेक वर्ष निरन्तर रुपमा संचालन हुने सांस्कृतिक तथा एतिहासिक नगर भक्तपुरको मानव समाजमा आधारित जिवित देवताको रुपमा पूजिने श्री नवदुर्गा देवगन जात्रा वर्ष भरिमा ड महिना मुकुन्८ो सहितको विभ्रिन्न तिथि मितिमा जात्रा हुन्५ भने द्ध महिना मुकुन्८ो विनाको जात्रा हुने एतिहासिक परम्परा अनुशार हरेक वर्ष यस जात्रालाई निरन्तरताको क्रममा आज मिति द्दण्डद्द भाद्र ज्ञण् गते मंगल चौथिको दिन (चोथा पूजामा ) श्री नवदुर्गा देवगनहरुको विषेस पूजा तथा सांस्कृतिक कार्यक्रम रहेको ५ । सोही क्रममा देवगनहरुबा६ विहानैदेखि आ आफनो ३रमा विषेस पूजा तयारी गरी भ.न.पा.ण्ढ ग५े मन्दिरमा पूजा सामागी्र भित्राउने गर्५ । देवगनहरुले आआफनो देवताको जिमेवारी ग्रह०ा गरी सेतो जामा (३ाजिनां) पोशाक पहिरन गर्दै मन्दिरबा६ विषेस पूजाका साथ भ.न.पा ण्ड व८ा झ७ापो नासध्वो मन्दिरमा एतिहासिक किम्बदन्तीको आधारमा देवगनहरुले देवताको नाच लिई रहेको अवश्थामा नित्यनाथ पूजा गरी नाचको तालिम सिद हुनको लागी सम्पूर्०ा देवगनहरु लाम ब४ रुपमा प्रस्थान गरी नित्य पूजा गरिन्५ । साथै सो पूजाको लागी कर्मचारीको तान्त्रीक विधिको पूजाको साथमा थूमा एउ६ाको बलि च९ाएर पूजा सम्पन्न गर्ने चलन रहेको ५ । यसै क्रममा नित्यनाथ पूजा सम्पन्न पश्चात प्रसाद ग्रहन गरि मन्दिरमा सोही दिन देवगनहरुले तालिम लिइरहेको नाच मुकुन्८ो विनाको सेतो जामा (३ाजिनां) पहिरन गरी यस वर्ष पहलो प६क मन्दिरको मूल चोकमा नाच प्रदशन गरिन्५ क्रमश ग०ोश, ब्रमाय०ी ,माहेश्वरी ,कुमारी ,भद«काली , बाराही , माहाकाली ,भैरव र सि५दुम बालकुमारीहरुको पालैपालो नाच प्र्र्र्रशतुत गरिन्५ । साथ्ौ यसैका साथ सर्वप्रथम मंगल सि४ि नाच प्रदशन गर्दै अन्तमा केहि अंश सम्पूर्०ा देवगनहरुको गोसौतानेगु नाच आआफनो देवगनहरुको जिमेवार्रीका साथ केही नाच बाजाको तालमा प्रस्तुत हुने चलन रहेको ५ । त्यसप५ि देवगनहरु पूर्०ा चोथा पूजाको सामाग्रीहरु तयारी गर्दै मन्दिरमा च९ाउनपर्ने विषेस पूजाको साथ देवगनहरुको सम्पूर्०ा परिवारहरु रात्री भोज गरि मंगल चौथि चोथा पूजा सम्पन्न गरिन्५ । सा्र्र्र्र्र्र्र्रथै दोस्रो दिनमा पनि सम्पूर्०ा देवगनहरु मन्दीरमा पूर्०ा भेला गरी विजया दशमीको लागी ब्रमाय०ी पि७मा यग्यको लागी आवश्यक का७ तयारी गर्न पिपलको वो६मा गएर ब्रमाय०ी देवगनको बाहुल्यता बा६ शुभ साहित गरी का७को दाउरा मन्दिरमा भित्राउने एतिहासिक परम्परा रहेको ५ भने पूर्०ा साझ पख देवगन परिवार प्रूजाका साथ भोज प्रसाद ग्रह०ा गरि दोसो्र दिन पनि सम्पन्न गरिन्५ । ३०६ाकर्०ा चन्हे (गा७ा मंगल चन्हे ) प५ि बा६ नया पि९ी देवगनहरुले द्द महिनाको अवधिमा विजया दशमीसम्ममा तालिम प्राप्त गरि देवगनहरुको जिमेवारी निभाउन पर्ने परमपरा रहेको ५ । साथै यस संस्कृतिको हालसम्म अवश्थामा पनि केहि परिमार्जन नगरी नाच, भाषा, तालको कुनै लिपिव४ रहेको अवश्था भएकै कार०ा सबै विद्याहरु ३ोकन्थे विद्या तालिमबा६ नै परापूर्व कालदेखी चल्दै आएको अवश्था रहेको ५ । हरेक वर्ष यस संस्कृतिलाई निरन्तरता दिन नेवारी जातिहरुमध्ये क्रमश जुसिबझू , चित्रकार , कर्माचार्य ,प्रजापति , मान्नधर , साहि , परियार , शाक्य र उजाजू (वनमाला) जातिहरुको सकृयतामा विभिन्न तिथि मितिमा आवश्यक पल गरी श्री नवदुर्गा देवगन जात्रा स्ंचालन हुने किम्वदन्ति रहेको ५ । माथि उल्लेखित नेवारी जनजातिहरुको निम्न अनुशार जात्रामा संलग्न हुने जिमेवारीमा साथ कार्य विभाजन बा६ यस संस्कृति अ३ा८ि ब९को ५ ।
सोही क्रममा नं.ज्ञ उजाजू – वनमाला , देवगनको भूमिका वर्षभरिनै जिमेवारीका साथ जात्रा संचालन गर्न परिवार जनिन्५ ।
नं.द्द जुसिबजु – जोतिस , नामाकर०ाको दिनमा उहाको बाहुलेताबा६ देवगनहरुको नाम लिस्६ ( नामधलं ) तयारी गर्ने विषेस जिमेवारी रहेको ५ ।
नं.घ पून्चा ( चित्रकार) , देवगनहरुको सम्पूर्०ा मुकु०८ोहरु तयार गर्ने विषेस जिमेवारी रहनु हुने मानिन्५ ।
नं.द्ध आचाजू –कर्मचार्य ), देवगवन जात्रामा विशेस तान्त्रिक पूजाको जिमेवारी वहा गर्नु हुने मानिन्५ ।
नं. छ हाकुज्या (प्रजापति) , देवगनको लागि आवश्यक मा६का कलेश, मा६ाका भा८ाकु८ा समेत तयारी गरी जिमेवारि वहन गर्ने परिवार मानिन्५ ।
नं. ट सायमी (मानन्धर ) , भ.न.पा छ या५ेमा विजया दशमीका दिन मुकु०८ो ३रमा लिन जादा कंह बाजा बजाउने जिमेवारी वहन गर्ने जनजाति रहेको ५ ।
नं.ठ जुगिचा –कुसुले ), ३०६ाकर्०ा –गाथामोग चहेको दिनमा जात्राको लागि माहालिंग बाजा बजाउने जिमेवारी रहेको पाहिन्५ ।
नं.ड नांयचा (साहि) , विजया दशमीको खमे जात्रा बलि दिने नायोखिङ बाजा बजाउने तथा रांगो बलि दिने जनजाति पर्५ ।
नं. ढ बारेजू (शाक्य) देवगनलाई आवश्या चादिका जिस्६ि च९ाउने चादिका जाय३ं३ला धूलाई गरि देवगनलाई भोजन च९ाउने जनवाति पर्५ । साथै यस जात्रामा विभिन्न तिथि मिति लगायत नेवारी थप जनजाति मध्य केहि सिमित सहभागी भई जिमेवारी वहन गर्ने मध्य ः
नं.ज्ञ मुस्याख्व जाति –खमे जात्रामा खमे समाउने साथै थिम बाजा मर्मतको लागी आर्थिक सहयोग गर्ने जिमेवारी वहा गर्ने ।
नं.द्द न्हुसुवाल – विजया दशमीको दिनमा मुकु०८ो हस्तान्तर०ा गर्ने वेलामा देवगनहरुलाई जलपान , (गुचु गुचु ) गर्ने जिमेवारी निभाउने ।
नं.घ मगजु – देवगनहरुलाई आवश्यक कमलको फूल र पात सहयोग गर्ने ।
नंं.द्ध राज उपाध्याय – देवगनहरुको वेलविवाह , तिथि मितिको पूजाको लागि सर –सल्लाह र सिजानकेगु (अन्तिम भोजन) खुवाउने जिमेवारी वहन गर्ने रहेको ५ ।
अन्तमा यस संस्कृतिलाई निरन्तरता दिन प्रत्यक्ष या अप्रत्यक्ष सम्पूर्०ा नेवारी जनजातिहरु , श्रदालु भक्तजनहरुको अपार सहयोगमा यस संस्कृति परापूर्व काल देखी भक्तपूरको एतिहासिक धरोहरको रुपमा संर्र्र्र्र्र्रक्ष०ा गरि हाल सम्ममा पनि जात्रा संचालन गरिरहेको ५ । साथै यस संस्कृति पर्व जात्राहरु हरेक तिथि मिति अनुसार भक्तपुर तलेजु भवानी मन्दिर (पुजारी) परिवार र नवदुर्गा देवग०ा बिच सहमती ५लफल अनुसार जात्रा पर्व निर्०ाय भएको संञ्चालन हुने सहर्ष जानकारी गरिन्५ ।
लेखक नवदुर्गा देवगन जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाका सल्लाहकार हुन् ।
