देश हारेका छन
माघ १२, २०७७, सोमबार | दिउँसो ०१:०४ बजे | 25
कुमार लघु
जनताहरू हारेकाछन्
देस हारेकाछन्देस हारेको वेला
देसलाई चलाउने नायकहरू जितेको वेला
देसले वाटो विराएकाछन्
संघियता र प्रदेस अवरूध्द भएकाछन्
संघियता र प्रदेस ल्याएर
कसरी अगि वद्ने वाटाबन्द
खोई खाका तयार पारेको
कसरी अगाडि बढ्ने
नीति निर्देशन दिने र तयार पार्नेहरू
एक आपसमा काताकात र वाक युध्दमाछन्
खाका वनाउनेहरू टुक्राटुक्रा छन्
संघिय र प्रदेशमा नयाँ राजाहरू
स्थापित गरेकाछन्
संघियता र प्रदेसको अधिकार केन्द्रीकृत छन्
संघियता र प्रदेसले देस विकासको आसा
जनताहरूमा पलाएको थियो
त्यो खरानी झै तोरीवारीमा पोखिएकाछन्
त्यसैले लोकतन्त्र , गणतन्त्र धरापमा परेकाछन्
लोकतन्त्र जोगाउन मुश्किल पर्दैगएकोछ
सडन र सडकमा नाटक मञ्चन गरिरहेकाछन्
राष्ट्यि र अन्तरराष्टिय रूपमा
नेपालको राजनीति देखेर ताजुपछन्
जनताहरू वाक्कछन्
धरी चुनाव, घरी चुनाव
चुनावलाई उपयोग गर्न
चुनाव खर्च कसरी धाउने
जनताहरूलाई तिरीमिरी झ्याई भएकाछन्