संसद विघटन स्वभाविक


माघ ९, २०७७, शुक्रबार | विहान १०:१८ बजे | 10


लेखक ः  कुमार लघु ,

नेपालमा विघटन भयो संसद
त्यो पुस ५ गते सत्य हो
जो ले पनि गर्छन्
त्यो ठाउँमा परेकोले
जसले पेल्छ
उसलाई जले नि देखाई दिन्छ
त्यो देखाई दिएको औकात हो
संविधानमा वन्दोवस्त हुनुपर्छ !
के छ र ?
यहाँ हामीलाई पो
दुःखान्त काहानी सुरू भयो
चालिसौ वर्ष लडेर ल्याएको
त्यो लोकतन्त्रको धाँटि निमोठियो
गर्न नहुने त्यो एका कुनामा छ,
जो पनि विपक्षले
गरे त्यो स्वभाविक हुन्
जनताको वलिदान र संङ्घर्षलाई
फर्केर हेर्न नसक्नु माहा कमजारी हो ,
सत्तापक्षले जनताको हिसावमा गर्न नहुने काम भयो
लोकतन्त्र चालिसवर्ष लडेर ल्याएको
पन्ध वर्षमा हत्या गरियो
यहाँ नीर इतिहास नयाँ कोरियो
खवरदार नयाँ इतिहास कोर्नेले
पुराना ईतिहास मेटिन पाईन्दैन्
लोकतन्त्र वचाउन
सारा नेपालीले खवरादर गर्नपर्छ
विघटन अस्वभाविक विपक्षका लागि ,
देसमा तरल राजनीति वगिरहेकाछन्
देस रोईरहेकोछ
जनता र नेताहरू चिच्याईरहेकाछन्
रोदन सुन्ने निकाय
आर्यधाटमा सुस्ताईरहेकाछन्
संसद विघटन विरूध्द आवाज
आगो झै दन्किरहेकोछ
सर्वच्चोको वार्डदातमा
कालो सेतो धुवाँले
कोठाहरू र आकाश
कालो बादलले मडारिहेछन्
खोई के हुने हुन ,
सर्वच्चोले गाइड गर्नेमा,
सत्मार्गमा आसावादी छन्
संसद सदस्यको नयाँ जनादेसको
निम्ति सम्पूर्ण जगत आतुरछन्
कल्याण सवैको यसैमा भरोसा हो .....
तपाईलाई मनौ ईट्टाले हिर्कायो
अवश्य तपाईं ढुङ्गाले हिर्काउन
तयार हुनेछ ,
यो स्वभाविक,समय सान्दर्भिक
संसद विघटन स्वभाविक
कतिसम्म बहस हुने हो
सिकारूका लागि सर्वच्चोको अभ्यास .........
संसद विघटनले नक्कली
कम्युनिष्ट नेपालमा रहेछ थाहा पायो
संघर्ष पैसा र पदमा होईन
सिध्दान्तको हुनुपर्ने
तर यहाँ भागवण्डको भएर
सवै न्याय भूईमा पोखियो

Comments