भक्तपुरमा गाईजात्रा २०८२ सम्वन्धी भेला 


असार ३२, २०८२, बुधबार | विहान १०:३० बजे | 200


भक्तपुरमा गाईजात्रा २०८२ सम्वन्धी भेला 

भक्तपुर । गाईजात्रा २०८२ सम्वन्धी लेखक, कवि तथा कलाकार तथा संस्कृतिकर्मीहरुवीच भक्तपुरमा भेला भएको छ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समिति गाइजात्रा व्यवस्थापन समितिको आयोजनामा कमलविनायकमा भेला भएको हो । भेलामा नेपाल मजदुर किसान पार्र्टीका केन्द्रिय सचिव एवं संंघीय सांसद् प्रेम सुवाल, पार्टी भक्तपुर जिल्ला अध्यक्ष एवं प्रदेश सांसद् सुरेन्द्रराज गोसाई, पार्टी नगर समितिका गंगाराम ज्याख्वलगायतले बोल्नुभएको थियो । 
 

Comments