जनैतिक अस्थिरता
माघ ५, २०७७, सोमबार | विहान ०३:४२ बजे | 30
कुमार लघु
देसमा राजनैतिक अस्थिरता
तरलतामा छ यो हुनुमा
राजनैतिक व्यक्तित्व
असक्षम भएका हुन्
देस व्दन्दमा फस्नेछन्
व्यक्ति र पार्टी अन्तरकलहले
देस वर्वातमा फसेको छ,
हिलोले ज्यान लिन्छ
देसको राजनैतिक
स्टेरिङ्ग चलाउनेले
गम्भीर रूपमा हिडाउँने
प्रयाश गरेकोछ
नहुनु पर्ने थियो
अहिलेमा गाडेकोछ
अहिले राजनैतिक
शंकट आएको छ,
राजनैतिक बहसहरू
आँधिवेरि झै जताततै
छचल्किरहेकाछन्
चुनाब आयोग
चुनाव गर्न ,गरान तम्सेकाछन्
न्याय त जनताले पाउनुपर्छ
संविधानमा भएको
अधिकार जनताले पाउने हो
जनताको अधिकार
सर्वाेच्चमा अडकेकोछ
न्यायधिसहरूले निषपक्ष न्याय
सज्जन न्यायधिसहरूले दिने हो
त्यो आज जनताहरू
आकाशको फल आँखा तरि
मर भने झै भयो ,
जनताले सत्तावाट आस गर्नु बेकार छ
सत्तामा जनताले
गणतन्त्र विरोधी कसरी प्रमुख
भएका हुन्
गणतन्त्र विरोधीलाई पु(याए
गल्ट त्यहीवाट सुरू भयो
यस्ताहरूलाई छाला काटेर
खुर्सानी डल्नुपर्ने थियो
वेला धेरै अवेर भैसकेछ !
नेपालमा नक्कली कम्युनिष्टको
विगविगी छन् याद गरौँ
नक्कली र सक्कलीलाई हेरेर
भविष्यमा मतदान गर्नुपर्छ
नक्कलीलाई छानेको
स्वाद अहिले चाखिरहेको हो ।