रक्तदान कार्यक्रम सम्पन्न


माघ ४, २०७७, आइतबार | विहान ०६:५२ बजे | 15


भक्तपुर । पतञ्जली योग समिति भक्तपुर, महिला पतञ्जली योग समिति भक्तपुर, पतञ्जली योग समिति युवा नेपाल भक्तपुरको संयुक्त आयोजनामा आज २०७७ साल माघ ३ गते शनिबार भक्तपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्टिय योग दिवसको अवसरमा भएको उक्त कार्यक्रममा प्रथम रक्तदाता श्री गौतम बज्राचार्य रहनुभएको थियो । सो कार्यक्रम भक्तपुरको क्वाछें टोलमा विहान आठ बजेदेखि एघार बजेसम्म चलेको थियो ।

Comments