उपत्यकाव्यापी चित्रकलामा बासु माविका अनुष्का हिमालय द्वितीय
चैत ९, २०८१, आइतबार | विहान १०:३९ बजे | 50
काठमाडाैं, १० चैत्र । विश्व पानी दिवसकाे उपलक्षमा आयाेजित उपत्यकाव्यापी चित्रकला प्रतियाेगिता सम्पन्न भएकाे छ ।
सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन)द्वारा आयाेजना गरिएकाे चित्रकला प्रतियाेगिता मार्च १६मा सम्पन्न भएकाे हाे । उक्त चित्रकला प्रतियाेगितामा भक्तपुरस्थित बासु माध्यामिक विद्यालयका छात्रा अनुष्का हिमालय द्वितीय भएकी छन् ।
सोफेनद्वारा विश्व पानी दिवसकाे अवसर पारेर चित्रकला प्रतियाेगितामा सहभागीहरूलाइ पुरस्कार प्रदान गरिएकाे थियाे ।