बसील त्वयनाले सेमीफाइनल र फाइनलमा भारतकै खिलाड़ीलाई पराजित गरी स्वर्ण पदक जीते
भारतको दिल्लीस्थित तालकटोरा स्टेडियममां यही फ़ेब्रुवरी ९ देखी १२ तारीकसम्म आयोज़ना भएको छैठौ एशियन सभात प्रतियोगीतामा नेपालका खेलाडीहरुले ४ स्वर्ण ४ रजत र १४ काश्य गरी कुल २२ पदक जीतेका छन ! प्रतियोगितामा एशियाका नेपाल, ईरान, उज़्बेकस्तान, चाइनीज़ ताइपेई, बांगलादेश, भारत लगायतका खेलाड़ीहरूले विभिन्न उमेर समूहमा असट् (लाइट कनट्याक्ट) तर्फ र कम्ब्याट (फुल कनट्याक्ट) तर्फ भाग लियका थिय ।
उक्त प्रतियोगितामा लाइट कन्ट्याक्ट महिला तर्फ १२ वर्षमुनि -३३ केजिमा नेपाल की आयुशा मगरले रजत पदक ( क्वार्टर फाइनलमा बांग्लादेश र सेमीफाइनमा भारतकी खेलाडी लाई पराजित गरी भारतकई तनुजासंग पराजित भएकी थीईन . -४३ केजीमा नेपालकी हिमांशी दुलाल क्वार्टरमा भारतकी करूना कुमारी , सेमीमा उज्बेकिस्तानकी सोलिहा र फ़ाइनल खेलमा नेपालकी अनीशा भंडारी लाई पराजित गरी स्वर्ण पदक हात पारेकी थीईन भने सोही तौल समुहमा अनिशा भण्डारीले बांगलादेश र भारतकी खेलाड़ीलाई पराजित गरी फाइनलमा हिमांसी दुलालसंग पराजित भई रजत पदक हात पारेकी थीईन ।
सिनीयर -५२ केजीमा आरती सिंखवालले सेमीमा र फाइनलमा भारतकै खेलाडीलाई पराजित गरी स्वर्ण पदक जीतेकी थीईन भने सोही समूहको कम्ब्याटमा भने सेमीफाइनलमा उज़्बेकस्तानकी खेलाड़ी संग पराजित भई काश्यमा चित्त बुझायेकी थीईन र -५६केजीमा सुष्मा घ्याबाले काश्य प्राप्त गरेकी थिईन . उनी लाइट कन्ट्याक्टमा सेमीफाइनलमा भारतकी खिलाड़ीसंग पराजित भयकी थीईन,
पुरुष १२ वर्षमुनि -३२ केजीमा बसन्त तामाँग ( काश्य) क्वार्टरफाइनलमा उज़्बेकिस्तानको नूरालिवलाई पराजित भई उज़्बेकस्तानकै खेलाड़ीसंग सेमीफाइनलमा पराजित भएका थिय, -४० केजिमा सुभम खत्री काश्य , उनले क्वार्टरमा भारतका शेख माहिरलाई पराजित गरी भारतकै खिलाड़ी संग सेमी फाइनलमा पराजित भए, सोही तौल समूहमा नेपाल कै बिश्वास भट्टराईले क्वार्टरमा भारतका हर्षलाई पराजीत गरी सेमीमा नेपालकै सुन्दर पांडेसंग पराजित भएका थिय भने सुन्दर पांडे सोही समूहमा भारतलाई फाइनलमा पछी पारी स्वर्ण पदक जीतेका थिय ।
५६ केजिमा प्रशांत बुढा मगरले क्वार्टरमा भारतका उत्कर्ष कालोखे लाई जीती सेमीमा उज़्बेकिस्तानका सगीदुल्ला भ संग पराजित भई काश्य पदकमैं चित्त बुझाऊनू परेको थियो, , -६० केजिमा बिनय थापाले( रजत) क्वार्टर र सेमीमा भारतका रेहन र करण दीप लाई पराजीत गरी भारत कै सूर्योदयसंग पराजित भयेका थिय। १७ वर्षमुनि -५२ केजिमा जयराम बीके ( काश्य) ले सेमीफाइनल मा उज़्बेकिस्तानका सोबिरोवसंग पराजित भएका थीय, -८५ केजिमा बसील त्वयनाले सेमीफाइनल र फाइनलमा भारत कै खिलाड़ीलाई पराजित गरी स्वर्ण पदक जीतेका थिय । कम्ब्याट -६० केजिमा प्रभु राम खत्रीले ( रजत) बांगलादेशका सोहाग लाई सेमीफाइनलमा पराजित गरी ईरानका सलेह यारी संग फ़ाइनलमा पराजित भ। तेसैगरी कम्ब्याटतरफनई सीनियर-५६ केजीमा सूरज कार्की (काश्य ) सेमीफाइनल मा चाइनीज़ ताइपेका खिलाड़ी संगा पराजित भएका थीय भने -६० केजीमा मनील श्रेष्ठले क्वार्टरफाइनलमा बांग्लादेशका सोहाग लाई नॉकआउट गरी सेमीफाइनल मा इरानको सलेह यारी संग पराजित भए का थिय। -७० केजिमा आस्तिक नकर्मी ( काश्य) ईरानका खिलाड़ी संग सेमीफाइनलमा पराजित भय । कम्ब्याट तर्फ -६५केजी मा शान्त कुमार राना मगर ( काश्य ) भारत का शिब सिंहा संग सेमीफाइनल मा पराजित भए भने असट लाइट तर्फ क्वार्टरमा भारत का अक्षय कुमार लाई पराजित गरी चाइनीज़ ताई पेई का लिन झे वाई संग पराजीत भई दोहोरो कश्ये पदक जीते का छन । सीनियर -७५ केजिमा सस्मन बस्नेतले लाइट असटमा काश्य र कम्ब्याट मा पनी काश्य पदक जीतेका छन । उनले असट तरफ क्वार्टरफाइनलमां भारत का जगजीत सिंह लाई पराजीत गरी उज़्बेकिस्तान का यूलचीबोयब संग पराजित भएका थिय भने कम्ब्याटप् प्रतिस्पर्धामा पनी सेमीफाइनल मा उज़्बेक का यूलचीबोयब संग पराजित भएका थीय। नेपाल साभात संघका सस्थापक अध्येक्छ लक्ष्मण बस्नेत खेलाड़ीहरू ले उत्कृष्ट प्रदर्शन गरेको मा गर्ब लागेको र आगामी प्रतियोगीताहरुमा अझाई उत्कृष्ट प्रदर्शन गरी देश को नाम अझाई उच्च गरग रने मा आफू बिश्वोस्त रहको तर पदक जीतने खेलाड़ीहरूलाई नेपालले पनी उचित सम्मान गरोस र नेपालका विभिन्न बिद्यालय, कलेजहरुमा अध्येनरत पदक जीतने खेलाड़ी हरुलाई उक्त बिद्यालय तथा कलेजहरूले कमतीमा मासिक तथा बार्सिक सुल्कमा मीनाहा गरीदियमा खेलाड़ी तथा अभिभावकहरुलाई हौसला हुने थियो भन्ने बताऊनू हुँच। ९ तारीक मा संपन्न भएको एशियन सभात बार्सिक बैठक बाट सातौ एशियन सभात प्रतियोगिता सन २०२६ मा नेपाल मा आयोजना गर्नको लागी पारित भएकोमा नेपालकै लागी अवोसर र गर्बको बिषय दुबई भयेको अध्येक्छ लक्ष्मण बस्नेत बताऊंछन । नेपालकी सस्मिनी बस्नेतले अम्पायरको भूमिका उत्कृष्ट रूपमा निर्वाह गरेकी थीईंन भने बेबस्थापकमा पीताम्बर गौतम, राहुल पटेल, अनिल धुंजू श्रेष्ठ र फनीन्द्र प्रसाद जंगम रहेका थिय । नेपाल सन २०२३ मा नेपाल भीत्रियको यस फ्रेंच मार्शल आर्टले सन २०२३ मा उज़्बेकस्तानमा आयोजना भयेको चौथो एशियन सभा त प्रतियोगीतामा नेपालका सस्मन बस्नेतले काश्य पदक जीते का थिय भने २०२४ मा भारत मा आयोजना भएको दक्षिण एशियाली खेलमा नेपाल ले १० स्वर्ण ८ रजत र ९काश्य जीते को थियो।