रामपालजी महाराज ः निर्माण र बोध दिवस मनाइने 


2025-02-01 10:02:14

News Image

काठमाडौं । परमेश्वर कवीरजी निर्वाण दिवस एवं जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको बोध दिवसको उपलक्ष्यमा विशाल भण्डारा हुने भएको छ । 
सतलोक आश्रम धनुषाको आयोजनामा दुई छुटाछुटै मितिमा कार्यक्रम हुन लागेका हुन् । निर्वाण दिवस माघ २४ देखि २६ र वोध दिवस फागुन ३ देखि ५ गतेसम्म हुन लागेको हो । दुवै कार्यक्रम धनुषामा नै हुने जनाइएको छ । 
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *