छलफल असफल ः आन्दोलन जारी 


माघ १५, २०८१, मङ्गलबार | विहान ०४:३६ बजे | 40


छलफल असफल ः आन्दोलन जारी 

भक्तपुर । शहीद धर्मभक्त राष्टिय मृर्गाैला प्रत्यारोपण केन्द्रको अस्पताल प्रशासनमा भएको छलफल अनुसार जनताले पाउनुपर्ने उपचार सुचारू नभएकोले पुन आन्दोलन जारी गरिएको नागरिक सेवा सुचारू संघर्ष समितिले जनाएको छ । समितिले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । 

Comments