भक्तपुर अस्पतालको निर्देशकमा डा सुरेन्द्र
माघ ६, २०८१, आइतबार | दिउँसो ०२:१२ बजे | 10
भक्तपुर । भक्तपुर अस्पतालको निर्देशकमा डा सुरेन्द्रप्रसाद भट नियुक्त भएका छन् । यसअघिका अस्पतालका प्रमुख मेसु डा सुमित्रा गौतम बढुवा भइ सरुवा भएपछि पद खाली भएको थियो ।