बृहत निःशुल्क दन्त शिविर सन्चालन
पुष २१, २०८१, आइतबार | विहान ०७:०२ बजे | 20
ठेचो । गोदाावरी नागरपलिका वडा नं. १२ ठेचोका सम्पुर्ण जेष्ठ नागरिक तथा स्थानिय नागरिकहरुलाई पव्लीक नेपाल डेन्टल हस्पीटल एण्ड पोली ल्किनिक पा. लि. ताल्छीखेल ललितपुरको प्राविधिक सहयोग जेष्ठ नागरिक चोतारी ठेचो तथा गोदाावरी नागरपलिका वडा नं. १२ ठेचा वडा कार्यालयको संयुक्त आयोजनामा सरस्वती माध्यामिक विद्यालयको प्राङ्गणमा बृहत निःशुल्क दन्त शिविर सन्चालन गरियो । शिविरमा ११३ जनालाई सेवा उपलव्ध गराइएको थियो । उक्त शिविरमा दन्त परिक्षण, दन्त एक्स–रे, सुगर परिक्षणको साथै दन्त ब्रस र औषधि वितरण समेत वितरण गरिएको थियो । त्यस्तैगरी दाँत निकाल्नुपर्ने ४५ जनाको दाँत पनि निकाल्ने कार्य शिविरमा सम्पन्न भएको थियो ।