बृहत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न
पुष १३, २०८१, शनिबार | दिउँसो १२:४६ बजे | 55
u sent
जिल्ला जनस्वास्थ्य कार्यालय , भक्तपुर अस्पताल, आयुर्बेद चिकित्सालय, चागुनारायण नगरपालिका चाङ्गुनारायण अस्पताल लगाएतको आयोजना तथा मण्डन्देउपुर नपा, ने रे सोसाईटि समेतको सहकार्यमा चाङ्गुनारायण नगरपालिका -६, नगरकोट चोकमा ईसिजि , भिडियो एक्स-रे, Minor OT, सहित बृहत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न । विशेषज्ञ स्वास्थ्य शिविरमा ५३० जनाले सेवा पाएका थिए । जसमा भिडियो एक्स-रे -११६ जना , ECG-५१ जना, Minor OT - ४१ जना , स्तन र पाठेघर क्यान्सर स्क्रिनिङ्ग सहित स्त्रीरोग -११५ जना, आखा-१६० जना ( मोतिबिन्दु -२०, आखामा मासु पलायको-१० जना ), छाला र यौन रोग -४५ जना , मानसिक रोग -२० जना , नाक कान घाति -४५ जना , दन्त -६५ जना , हाडजोर्नि -१४५ जना , फिजिसियन -४१० जना , आयुर्वेद १६२ जना र ल्याब -२५७ जनाले सेवा पाएका थिए ।