‘बागीश्वरी उत्सव, हाम्रो महोत्सव’ सुरु


मंसिर २४, २०८१, सोमबार | विहान ०९:२४ बजे | 15


‘बागीश्वरी उत्सव, हाम्रो महोत्सव’ सुरु

बागीश्वरी कलेज, बागीश्वरी माध्यमिक विद्यालय र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा दुईदिने ‘बागीश्वरी उत्सव, हाम्रो महोत्सव’ सुरु भएको छ । महोत्सवको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्षसुनील प्रजापतिले सोमबार एक समारोहवीच गरे । विद्यार्थीहरुको शिक्षण सिकाइ, विज्ञान प्रविधि र उद्यमशीलताको भावना उजागर गर्न कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।


Comments