भक्तपुरको एउटा फरक परिचय


मंसिर ७, २०८१, शुक्रबार | विहान ०४:४५ बजे | 35


भक्तपुरको एउटा फरक परिचय

भक्तपुरको इनाचोमा परम्परागत बाजा बजाएर बजार आउँंदै गरेको एउटा टोली । भक्तपुरका विभिन्न ठाउँंहरुमा विभिन्न समयमा यस्ता परम्परागत टोली आइरहने गर्दछन्, जुन भक्तपुरको फरक परिचय पनि हो । 

Comments