भक्तपुरेको आऔ गाऔं आउ नाचौं सार्वजनिक हुने क्रममा


कार्तिक १३, २०८१, मङ्गलबार | विहान ०६:५७ बजे | 20


भक्तपुरेको आऔ गाऔं आउ नाचौं सार्वजनिक हुने क्रममा

भक्तपुर । भक्तपुरको गायकले गाएको, भक्तपुरकोले नै लेखेको, भक्तपुरकोले नै रेकर्डिङ गरेको, भक्तपुरमा नै रेकर्डिङ गरेको गीत सार्वजनिक हुन लागेको छ । नयाँ गीत ’आउ गाऔ आउ नाचौ’ को लिरिकल भिडियो युट्युवमा भने राखिसकिएको छ । 
यो नाच्ने गीत हो । गीतकार लक्ष्मी प्रसाद कासुला ’सानुजीत’ र प्रवीण शाहीको संयुक्त प्रयास यो गीतमा रहेको छ । यसमा हेम लामा, बिबेक  शाक्य, सुरज शाही र लोकेन्द्र सुब्बाको पनि योगदान छ । साथै  गुड्विल कन्सल्टको साथ र सहयोग रहेको छ ।
 वरिष्ठ गायक मधु क्षेत्रीले गीतको सार्वजनिकीकरण गर्न लागेका हुन् । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरेको आऔ गाऔं आउ नाचौं सार्वजनिक हुने क्रममा

Comments