रोम्वसमा भयो निःशुल्क स्वास्थ्य शिविर


कार्तिक १०, २०८१, शनिबार | विहान ०४:१९ बजे | 60


रोम्वसमा भयो निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित रोम्वस् सेकेण्डरी स्कुलमा शनिबार विहान निःशुल्क स्वास्थ्य शिविर भएको छ । दन्त शिविर, स्वास्थ्य जाँंच, सुगर जाँंच, रक्तदान निःशुल्क आँंखा जाँंच, मोतियाविन्दुको शल्यक्रिया तथा निःशुल्क औषधि वितरण गरिएको थियो । विभिन्न संघ संस्थाहरुको सहयोगमा कार्यक्रम भएको प्रिन्सिपल डा राजेन्द्र कोजूले बताए । 

फाेटाेमा हेर्नुहाेस्...

रोम्वसमा भयो निःशुल्क स्वास्थ्य शिविर

Comments