‘छक्का पञ्जा–५’लाई भन्दा ‘१२ गाउँ’को शो धेरै
असोज ३०, २०८१, बुधबार | दिउँसो ०३:५५ बजे | 25
काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’लाई भन्दा ‘१२ गाउँ’को शो काठमाडौंमा आज धेरै पाएको छ। क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिनेको हो ।
क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘छक्का पञ्जा–५’ले भन्दा ‘१२ गाउँले एक शो धेरै पाएको छ । बिहान ६ बजेपछिका लागि ‘१२ गाउँ’ले ३२ शो पाउँदा ‘छक्का पञ्जा–५’ले ३१ शो पाएको छ ।