भक्तपुरको नासमनामा संगीतमय भजन


असोज १३, २०८१, आइतबार | विहान ०१:५५ बजे | 80


भक्तपुरको नासमनामा संगीतमय भजन

भक्तपुर । भक्तपुरको नासमनास्थित श्री श्यामसुन्दर भजन मण्डलमा शनिबार संगीतमय भजन कार्यक्रम भएको छ । इन्दिरा एकादशीको अवसरमा त्यहाँं भजन भएको हो । 
भजनका लागि श्री चत्रुबम्ह ज्ञानमाला भजन खल साकोथा भक्तपुर ५ का भजन मण्डललाई निमन्त्रण गरिएको थियो । भजन समापनसँंगै उनीहरुलाई प्रशंशापत्र समेत प्रदान गरिएको थियो ।

Comments