गःपलीमा रक्तदान ः ६५ जना सहभागी


भदौ २२, २०८१, शनिबार | विहान ०६:५३ बजे | 65


गःपलीमा रक्तदान ः ६५ जना सहभागी

भक्तपुर, २२ भाद्र । गःपली टोल सुधार समिति र सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले गःपली टुरिज्म मार्केटमा शनिवार रक्तदान गरेर सुरुवाट गर्नुभएको थियो । कार्यक्रममा पुरुष ५० जना र महिला १५ जना गरी जम्मा ६५ जनाले रक्तदान गर्नुभएको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रबिन छुस्याकीले बताउनुभयो । 

फाेटाेमा हेर्नुहाेस्...

गःपलीमा रक्तदान ः ६५ जना सहभागी
गःपलीमा रक्तदान ः ६५ जना सहभागी

Comments