बाजा बजाएर मानव अंगको भ्रष्टाचारको भण्डाफोर (तस्वीरहरुसहित)

भदौ २२, २०८१, शनिबार | विहान ०४:५८ बजे | 70

बाजा बजाएर मानव अंगको भ्रष्टाचारको भण्डाफोर (तस्वीरहरुसहित)

भक्तपुर । शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरमा चरम भ्रष्टाचार भएको भन्दै शनिबार बाजा बजाएर भक्तपुर नगरबासीहरुलाई त्यसबारे जानकारी गराइएको छ । केन्द्रमा भइरहेको विकृतिविरुद्ध ध्यानाकर्षणका लागि भन्दै बाजागाजाका साथ नगर परिक्रमा गरिएको हो । दूधपाटीबाट सुरु भएको रयाली नगर परिक्रमा गरी दूधपाटीमै पुगेर टुंगिएको थियो । नागरिक सरोकार समाजको अगुवाईमा कार्यक्रम भएको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

बाजा बजाएर मानव अंगको भ्रष्टाचारको भण्डाफोर (तस्वीरहरुसहित)

Comments