हसे हैसे हा.. हा.. हा...(तस्वीरहरु छन्)


भदौ २१, २०८१, शुक्रबार | दिउँसो १२:३४ बजे | 40


हसे हैसे हा.. हा.. हा...(तस्वीरहरु छन्)

भक्तपुर । काठमाडौंको बसन्तपुरको इन्द्रजात्राका लागि भक्तपुरको चितपोल जंगलबाट लिंगो (ल्यसिंद्यो) तानेर भक्तपुरको च्याम्हासिंहबाट काठमाडौतिर तानेर लगिंदै । चितपोलदेखि झण्डै २० किलोमिटरको दुरीमा यसरी नै तानेर प्रत्येक वर्ष लिंगो लाने गरिन्छ । पहिलापहिला खोलामा पानी वग्ने बेला खोलामा बगाएर लाने गरिन्थ्यो । 

फाेटाेमा हेर्नुहाेस्...

हसे हैसे हा.. हा.. हा...(तस्वीरहरु छन्)

Comments