विनायकमा कराँते बेल्ट टेस्ट कार्यक्रम
भदौ १५, २०८१, शनिबार | विहान ०६:५४ बजे | 80
विनायक शिक्षा निकेतन मध्यपुर ठिमीमा कराँटे प्रशिक्षण लिइरहनु भएका ४० जना छात्र छात्रहरूलाई प्रमुख अतिथि सार्क खेलकुद कराँटेमा स्वर्ण पदक बिजेता तथा राष्ट्रिय प्रशिक्षक मन्डेकाजी श्रेष्ठले बिभिन्न कराँतेका बेल्ट र विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिज्यूले प्रमाण पत्र प्रदान गर्नु भयो ।
फाेटाेमा हेर्नुहाेस्...