स्किव्स कप बास्केटबल सुरु


भदौ १४, २०८१, शुक्रबार | दिउँसो ०३:१८ बजे | 45


स्किव्स कप बास्केटबल सुरु

काठमाडौं । स्किव्स  कप बास्केट वल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । सिनियर व्याइज, सिनियर गल्र्स र जुनियर व्याइज गरी तीन वटा विधामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा कुल २५ टिम प्रतिस्पर्धामा सहभागी भएको जनाइएको छ । 

Comments