महानायक राजेश हमाल र करिश्मा मानन्धर म्युजिक भिडियोमा


मंसिर ७, २०७७, आइतबार | दिउँसो ०१:४४ बजे | 20


काठमाडौं । महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर नेपाली चलचित्र जगतका हिट जोडी पुन एक पटक हामीले एकै साथ देख्न भएका छौं । म्युजिक भिडियो यादका लहरहरुमा उनीहरुलाई लामो समय पछि एकै साथ देख्न पाएका हौं ।
धेरै चलचित्रमा दर्शकले मन पराएका हिट जोडी नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ ।
‘यादका लहरहरु’मा गायिका अन्जु पन्तको स्वर, डा।प्रकाश पौडेलको शब्द रचना तथा राज सागरको संगीत रहेको छ। भिडियोको उत्तम हुमागाईंले छायाँकन गरेका हुन्। प्रविन श्रेष्ठले सम्पादन गरेको भिडियोको हरी हुमागाईंले निर्देशन रहेको हुन् । म्युजिक भिडियोमा देखिएका राजेश र करिश्मा जोडीलाई दर्शकले राम्रा(राम्रा कमेन्ट र लाईक गरेका छन् ।

Comments

ताजा खबर