मन्दिरको छाना छाऊन टोलका दिदीबहिनीहरूद्वारा जनश्रमदान


मंसिर ६, २०७७, शनिबार | विहान ०७:०४ बजे | 20


भक्तपुर । भक्तपुर नपा वडा नं. ५ स्थित ल्यसिंखेलको च्यासिलिङ मण्डव मन्दिरको छाना छाऊन टोलका दिदीबहिनीहरूद्वारा जनश्रमदान गर्दै । ल्योसिंख्यो स्थित च्यासिलिं द्यो पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

Comments