आज कमलबिनायकमा यसरी मनाइयो छठ


2020-11-20 13:40:30

भक्तपुर । भक्तपुरको कमलबिनायकमा छठ पर्व मनाइयो । भक्तपुरमा ब्यापार ब्यवसाय गर्दै आएका तराई बासीहरुले कमलबिनायकको कमलपोखरीमा छठ पर्व हर्षउलासका साथ आज साँझ अस्ताउदो सुर्यलाई नमन गर्दै सूर्यलाई पुजा गरेको हो । बिहान उदाउँदो सुर्यलाई पुजा गरेर छठ पर्वको समापन गरिएको हो ।
[[img2]]
उपत्यकामा कोरोना संक्रमण तिव्र फैलिएका कारण जिल्ला प्रशासन कार्यालय भक्तपुरले छठ पर्व नमनाउन आग्रह गरेको थियो । तर भक्तपुरको कमलविनायक स्थित कमल पोखरीमा केही भक्तजनले सूर्य भगवानलाई सुर्यास्तमा अर्घ दिई आज छठ पर्व मनाएका हुन ।
केही बर्ष यता भक्तपुरका पोखरी र बिभिन्न खोला स्थित घाटहरुमा हर्षोउल्लासका साथ छठ पर्व मनाउँदै आईरहेका छन् ।
[[img3]]


Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *