कर्म नै सबै थोक हो


2025-02-13 10:57:28

News Image

बिहिबार दिउसाे १:१५० बजेदेखि २:१५ सम्म मुनि विहारमा नेपाली मुलका ब्रमिज् श्रद्धेय भिक्षु प्रज्ञाश्री महास्थविरज्युबाट सद्धर्म देशना कार्यक्रम सम्पन्न भयो । प्रज्ञाश्री भन्तेज्यूले जीवनमा सहि कर्म गर्नुपर्ने र कर्मले नै भविष्यको लागि भरोसा, कर्म नै सबै थोक हो भन्नूभयो ।

बुद्धको शिक्षा मन वचन र शरीरले गलत धारणाबाट अलग्ग भई कर्म गर्नुपर्ने उपदेश दिनुभयो । जुन सहि कर्मले जीवनलाई सुखमय बनाई दिन्छ। धर्मदेशना (प्रवचन) कार्यक्रममा विभिन्न संघसंस्थाका महानुभावहरूको सहभागिता रहेको थियोे ।
कार्यक्रम पञ्चशील प्रार्थनाबाट शुरू भई पुन्यानुमोदन गरि सम्पन्न भएको थियोे ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *