समाचार

उपभोक्ता अदालत गठन ः मञ्चद्धारा स्वागत

उपभोक्ता अधिकारकर्मीहरुको चार दशक लामो संघर्षको नतिजाको रुपमा नेपाल सरकारले उपभोक्ता अदालत गठन गरेको छ । उपभोक्ता आन्दोलनको क्रममा पहिला कोशेढुंगाको रुपमा २०५४ सालमा उपभोक्ता संरक्षण ऐन, २०५४ नेपाली जनताले ६ वटा अधिकार सहित प्राप्त गरेको थियो ।  २०६२ को राजनैतिक आन्दोलनपछि नेपालको संबिधान २०७२ ...