म जहाँ छु, शिवजीको कृपाले छु ः मन्त्री थापा
भक्तपुर । नेकपा एमाले भक्तपुरका उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले आफनो यहाँंसम्मको प्रगतिमा भगवान शिवजीको कृपा रहेको विश्वास व्यक्त गरेका छन् । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल भक्तपुरको १६ औं वार्षिक साधारणसभा...