अन्तर्सघर्षको हल गर्नसक्ने व्यक्ति नै पार्टीको नेतृत्वमा आउनुपर्छ 


असार ६, २०८३, शनिबार | विहान ११:०८ बजे | 55


अन्तर्सघर्षको हल गर्नसक्ने व्यक्ति नै पार्टीको नेतृत्वमा आउनुपर्छ 

हाम्रो नेपाली समाजमा अहिलेसम्म पनि धेरै किसिमका सामाजिक अन्तर्सघर्षहरु चालू छन् । यी विद्यमान अन्तर्सघर्षको हल गर्नसक्ने व्यक्ति नै पार्टीको नेतृत्वमा आउनुपर्छ भन्ने मलाई लाग्छ ।
जहाँंसम्म नीतिको कुरा छ, पार्टीमा नीति त प्रधान हुने नै भयो । यही नीति अनुसार नै पार्टी अगाडि वढ्ने हो । साथै त्यही नीति बोकेको पार्टी सरकारमा गए त्यही नीति अनुसार पूरै समाज अनि देश पनि अगाडि वढ्ने हुन्छ । नीतिको सन्दर्भमा अहिलेको नीति उन्नत लोकतान्त्रिक समाजबादको नीति हुनुपर्छ । समतामूलक, सहभागितामूलक, लोकतान्त्रिक नीति हुनुपर्छ र त्यसैका लागि म र्सघर्षरत पनि छु ।
साजन विक
महाधिवेशन प्रतिनिधि एवं केन्द्रिय सदस्यका उम्मेदबार 

Comments