रास्वपा महाधिवेशनः जवाफदेही नेतृत्व आवश्यक
असार ६, २०८३, शनिबार | राति ०९:५५ बजे | 50
पार्टीको नेतृत्वको पहिलो आवश्यकता नै जवाफदेहीता जस्तो लाग्छ मलाई । पार्टीप्रति मात्रै होइन, जनताप्रति पनि जवाफदेही नेतृत्व अहिलेको आवश्यकता हो । साथै दुशदर्शी नीति अनि त्यसका लाग गहन विश्लेषण गर्नसक्ने क्षमताको नेतृत्व अहिलेको आवश्यकता हो ।
नीति चाहि नेपाली माटो सुहाउँंदो हुनुपर्छ । नेपाली जनताको आवश्यकताको नीति हुनुपर्छ । तर विडम्वना अहिलेका नेपाल धेरै नीति विदेशमा आएका आयातित छन् । नेपाल र नेपालीको चाहना भन्दा पनि विदेशीको इशारामा नीति र कानुन आएका देखिन्छन् । नीति नेपालीको आवाज हुनुपर्छ ।
सत्यराम त्वायना
महाधिवेन प्रतिनिधि
