भक्तपुर नगरको एसइई नजिताः निजीतर्फ होली गार्डेन प्रथम


बैशाख ३१, २०८३, बिहीबार | राति ०९:१७ बजे | 180


भक्तपुर नगरको एसइई नजिताः निजीतर्फ होली गार्डेन प्रथम

भक्तपुर । यस वर्षको एसईई २०८२ को परीक्षाफल अनुसार भक्तपुर नगरभरिका संस्थागत (निजी) विद्यालयहरूमध्ये होली गार्डेन इगलिश स्कुल भक्तपुर प्रथम हुन सफल भएको छ । यस विद्यालयका शतप्रतिशत विद्यार्थी एसइईमा उतीर्ण हुन सफल भएका हुन् । यस सफलताप्रति सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक एवं शुभचिन्तकहरुमा स्कुल परिवारले हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।

Comments