खेलकुद

भक्तपुरमा पहिलो पटक फुटबलको जिल्ला लिग हुने

फुटबल संघको आयोजनामा यही पुस १० देखि २८ गतेसम्म जिल्ला लिग हुन लागेको हो ।