खेलकुद

मेलै भोट हालेर जितेको केन्द्रिय प्रतिनिधि कसरी वैधानिक ?

अखिल नेपाल फुटबल संघ (एन्फा) भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष गौतम सुजखूले आफू अध्यक्ष रहेको जिल्ला कार्यसमिति अवैधानिक हुने तर आफूले भोट हालेर केन्द्रमा जितेको केन्द्रिय एन्फा र त्यसका पदाधिकारी कसरी बैधानिक भयो भनी प्रश्न गरेको छन् ।