भनपा वडा नं. ६ मा कराँतेको उद्घाटन
मंसिर २३, २०७८, बिहीबार | दिउँसो ०३:२६ बजे | 20
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत नगरपालिका वडा नं. ६ को आयोजनामा भएको कराँते खेलको उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो । नगर प्रमुख प्रजापतिले अन्तर्राष्ट्रिय कराँते खेलका रेफ्री राजन चित्रकारलाई खेल सामाग्री हस्तान्तरण गरी खेलको उद्घाटन गर्नुभएको थियो ।