जुन टिमले जिते पनि चन्द्र सूर्य अङ्कित झन्डाकै मान बढ्ने होः विद्वान गुरुङ
मंसिर २८, २०८२, आइतबार | विहान ०९:४३ बजे | 65
काठमाडौं । एनपिएल दोश्रो संस्करणको उपाधिको रक्षाको निम्ति फाइनल खेलको लागि लुम्बिनि लायन्स र सुदुरपश्चिम रोयल्सको दुबै टिमलाई नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले शुभकामना व्यक्त गरेका छन । अध्यक्ष गुरुङले दुबै टिमहरुलाई उत्साह र उमङ्गको साथ खेल्न शुभकामना दिदै जुन टिमले जिते पनि आखिर चन्द्र सुर्य अङ्कित झन्डाकै मान बढ्ने हो भनी बताएका छन ।
अध्यक्ष गुरुङले खेलमा जित र हार दुबै हुन्छ तर प्राविधिक रुपमा जित र हार भए पनि दुबै टिमले आम नेपालिको मन जितेको छ भनी बताएका छन ।
.jpg)