नेसनल प्याव्सनको चित्रकला सम्पन्न
साउन ३१, २०८१, बिहीबार | विहान ०६:५३ बजे | 45
उक्त चित्रकला प्रतियोगितामा यूनिटी स्कुलका प्रिन्सिपल विपिन गुमान्जुले स्वागत गर्नु भएको थियो भने नेसनल प्याव्सनका प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, जिल्ला समितिका पदाधिकारीहरु उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापामगर, कोषाध्यक्ष विक्रम थापा लगायत विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो !