आहा यस्तो पो हो त काइदा त
साउन २९, २०८१, मङ्गलबार | दिउँसो १२:४६ बजे | 60
भक्तपुर । पूर्व राष्टपति विद्यादेवी भण्डारीले मंगलबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको कार्यालय कटुञ्जे पुगेकी छिन् । केदारनाथको शिर डोलेश्वर मन्दिरमा दर्शन गर्न आएकी पूर्वराष्टपति भण्डारी कार्यालय पुगेकी हुन् । उनलाई नगर प्रमुख बासुदेव थापाले स्वागत गरेका थिए । स्वागतपछि उनी मेयर र उपमेयरमावीचको कुर्सीमा बसेकी थिइन् ।
तस्वीर सामाजिक सञ्जालबाट
फाेटाेमा हेर्नुहाेस्...