झौखेलस्थित ज्योतिलिङेश्वोर मन्दिरमा आरती कार्यक्रम सकियो
साउन २८, २०८१, सोमबार | दिउँसो ०२:२५ बजे | 25
भक्तपुर । यो वर्षको श्रावणको अन्तिम सोमबार भक्तपुरको झौखेलस्थित ज्योतिलिङेश्वोर मन्दिरमा आरती कार्यक्रममा सोमबार सकिएको छ । प्रमुख अतिथि शहरी बिकाश सचिव मणिराम गेलालको उपस्थितिमा कार्यक्रम सपन्न भएको हो ।
फाेटाेमा हेर्नुहाेस्...